Select Menu
Select Menu

Society

National News

Entertainment News

Health & Life Style

Sports News

Technology News

Interview News

International News

Videos

Business News


Dainik Suchana 1:55 AM 0


८ असार, काठमाडौं ।
            अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा मृत्यु भएको १२ नेपालीको शव आज  नेपाल ल्याइँदैछ । नेपाल वायु सेवा निगमको विमान काबुलबाट उडिसकेको छ र  दिउँसो ३ बजे काठमाडौं आइपुग्नेछ । शव बुझ्न  प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री कमल थापा पनि विमानस्थल जाने कार्यक्रम छ । 

 परराष्ट्र मन्त्रालयका अनुसार उक्त विमानमा २४ नेपाली कामदार पनि घर फर्किएका छन् । 

सरकारले नेपाल फर्कन चाहने नेपालीहरुलाई सम्पर्क गर्न भनेको थियो । काबुल आक्रमणमा घाइते भएका थप पाँच नेपालीलाई उपचारार्थ बुधबार भारतको नयाँदिल्ली लगिएको छ । 

«
Next
»
Previous

No comments

Leave a Reply