Select Menu
Select Menu

Society

National News

Entertainment News

Health & Life Style

Sports News

Technology News

Interview News

International News

Videos

Business News


Dainik Suchana 2:28 AM 0


असार १५, पोखरा । 
           असार १५ अर्थात धान दिवस । यो दिनलाई धान दिवसको रुपमा मनाउन थालिएको छ । यो अवधिमा निकै नै चर्चामा रह्यो अघिल्लो वर्षको असार १५ अर्थात धान दिवस ।

           सो दिन कृषि मन्त्रि हरिप्रसाद पराजुलीले सबैलाई चकिन बनाए । मन्त्री पराजुलीले खेत रोप्ने क्रममा एक महिलालाई अंगालो हाले । कृषि बिभागले काठमाडौको मुलपानीमा आयोजना गरेको असार १५ को धान दिवस कार्यक्रममा मन्त्री पराजुलीले हिलो खेलेर महिलालाई निकै अभर्द व्यवहार गरे ।

            मन्त्री पराजुलीले अंगालो मारेका ति महिलाले फुत्किएर पछि धारे हात लगाउदै गाली समेत गरेकी थिइन् । सो घटना लगत्तै सामाजिक सञ्जालमा निकै विरोध भयो । फेसबुक देखि ट्विटरसम्मको विरोधका कारण उनी निकै आलोचीत बने । उनको आलोचना गाईजात्रा देखि विभिन्न हाँस्यव्यङ्गे कार्यक्रमसम्म आलोचनात्मक पात्रको रुपमा परिचीत भए । साथै उनको लज्जास्पद रुपमा मन्त्री पदबाट समेत च्यूत  हुनुपर्यो  ।

«
Next
»
Previous

No comments

Leave a Reply